Our Services

संसारकाे जुनसुकै स्थानमा जन्म भएपनि सटिक जन्मकुण्डली निर्माण गर्न, कुण्डली परामर्श लिन, कर्मकाण्ड सम्वन्धी सम्पूर्ण सेवा जस्तै- ग्रहशान्ति, कालशर्पदाेष शान्ति, माङ्गलिकदाेष शान्ति, पितृदाेष शान्ति, गण्डान्तदाेष शान्ति, सांडेशातिदशा शान्ति, महामृत्यञ्जय पाठ, यज्ञ अनुष्ठान, नारायणवली कर्म, त्रिपिण्डी श्राद्ध आदी । कुण्डली मिलान, शरिर कम्पन हुने वा छाेप्ने बेथाकाे उपचार लगायत धेरै सेवाहरू हामी हजुरलाइ दिनेछाैं। साथै प्रत्येक दिन लाइभ कार्यक्रम मार्फत निशुल्क परामर्श सेवा समेत दिने गरेका छाैं।

Kundli Dosha

जन्मकुण्डली (चीना-टीप्पन) बनाउन तथा हेराउन, बैबाहिक जिवन, शैक्षिक अवस्था, वैदेशिक राेजगार, विवाह मेलमिलाप, वर्तमान, भूत अनि भविष्यकाे बारेमा सम्पूर्ण परामर्श लिनकाे लागि वरिष्ठ ज्याेतिष गुरूबाट सेवा प्राप्त गर्नकाे लागि हामीसंग जाेडिन सक्नुहुनेछ।

Online Services

हाम्राे कार्यालयमा आएर प्रत्यक्ष सेवा लिन नसक्नेहरूकाे लागि अनलाइन सेवा समेत उपलब्ध रहेकाे छ साथै फाेनकलवाट, म्यासेन्जरबाट, ह्वाट्सएपबाट, भाइबरबाट, बाेटिमकलबाट समेत सेवा लिन सकिन्छ जसकाे लागि सम्पर्क मेनुमा गएर एपाेइन्टमेन्ट बुकिङ्ग गराउन सक्नुहुनेछ।

Kundli Dosha

राशिरत्न, पत्थर, रूद्राक्ष, शालिग्राम, गाेमतीचक्र, काैडा, शङ्ख, श्रीयन्त्र, कुवेरयन्त्र, ब्यापार बृद्धि यन्त्र,सर्वताेभद्रा,कालशर्पदाेष शान्ति लकेट, आदि सेवा लिन। जन्मकुण्डली तथा गाेचरमा भएका ग्रहहरूकाे अवस्थाकाे मूल्याङ्कन गरि आवश्यक राशिरत्नकाे छनाैट गर्दै अेारिजिनल पत्थरहरूबाट आफ्नै नापाेमा अैांठीहरू बनाइ त्यसलाइ प्राणप्रतिष्ठा समेत गरेर दिइन्छ जसले गर्दा आवश्यक परेकाे ग्रहकाे शक्ति पैदा भइ जिवनमा सफलता प्राप्त हुन्छ।

Kal Sharp Dosh

कालशर्पदाेष शान्तिकाे लागि हामीकहां ब्यक्तिगत तथा सामुहिक अनुष्ठान गराइन्छ । यदि कालशर्पदाेष, ग्रहणदाेष ,अङ्गारकदाेष, श्रापितदाेष तथा राहुकेतु जनित सम्पूर्ण दाेष शान्ति गर्नकाे लागि हामीकहां सम्पर्क गर्न सक्नुहुनेछ।

More Services

  • १. जन्मकुण्डलीचिना टिप्पन बनाउन तथा हेराउने सेवा ।
  • २. माङ्गलिकदेाष निवारणकाे लागि मङ्गलविवाह कार्य ।
  • ३. सांढेसाती शनिदशा शान्तिकाे लागि अनुष्ठान ।
  • ३. सांढेसाती शनिदशा शान्तिकाे लागि अनुष्ठान ।
  • ४. पितृदाेषग्रहणदाेष शान्ति अनुष्ठान ।
  • ५. अङ्गारकदाेष, विषदाेष निवारण शान्ति अनुष्ठान ।
  • ६. नक्षत्रदाेष गण्डान्तदाेष, मूलशान्ति अनुष्ठान ।
  • ७. मातृ, पितृ, गुरूश्रापितदाेष शान्ति अनुष्ठान ।
  • ८. कालशर्पदाेष नागदाेष शान्ति अनुष्ठान ।
  • ९. नवग्रहशान्ति अनुष्ठान ।
  • १०. नारायणवली नागवली कर्म विधि ।
  • ११. त्रिपिण्डी श्राद्धकर्म, राेकिएका श्राद्धहरूकाे कर्म ।
  • १२. ज्येष्ठा, मूल, अश्लेषा,रेवती, अश्विनी र मघा आदिकाे शान्ति कर्म ।
  • १३. वास्तु दाेष पहिचान, निवारण तथा शान्तिविधि कर्म ।
  • १४. रत्न धारण सम्वन्धी सुझाव, रत्न पहिचान तथा प्रतिष्ठा गरि धारण गर्नकाे लागि ।
  • १५. निजान्नद संस्कार पद्धती अनुसारकाे सम्पूर्ण कर्मविधानकाे लागि ।
  • १६. तथा आवश्यक अन्य सेवाहरूकाे लागि हामीलाइ सम्पर्क गर्न सक्नुहुनेछ ।